Rating
4.9
Client Feedback
Koseli Hotel
होटेलमा चाहिने कुरा भनेको सर्भिस हो। सर्भिस चाहिँ एकदमै राम्रो लाग्यो मलाई अरु होटलमा जस्तो हल्ला आवाजहरू आउने त्यस्तो केही भएन खानपान पनि एकदमै सफा र स्वादिलो लाग्यो

Sunita Kunwar⭐⭐⭐⭐⭐
सफा कोठा र स्वादिलो खाना – साँच्चै रमाइलो अनुभव भयो। र बाहिर कतै जानको लागि पनि बाटो पाइपरेकोले गर्दाखेरि गाडी तत्कालै पाउने सुविधा धेरै झन्झट नहुने र पार्किङको पनि व्यवस्था रहेछ राम्रो छ

Rita Shrestha⭐⭐⭐⭐⭐
यहाँको वातावरण शान्त र सुन्दर लाग्यो मलाई निस्किहाल्दाखेरि झट्टै गाडी पाइने सुविधा पनि रहेछ। बाटोमै परेकोले गर्दाखेरि होला हुन चाहिँ तर सुविधा चाहिँ राम्रो छ।

Brian Doe⭐⭐⭐⭐⭐
यदि तपाईँ पनि साथीभाइसँग यसो रमाइलो गर्नको लागि इटहरी आउनुभएको छ भने कोसी होटलमा आउँदा हुन्छ किनकि होटेलको ओनर पनि एकदमै फ्याङ मान्छे हुनुहुँदो रहेछ। मिलनसार मान्छे त्यसैले गर्दाखेरि एकदमै रमाइलो लाग्यो मलाई चाहिँ।

Suman Karki⭐⭐⭐⭐⭐
जे होस् ओनर चाहिँ साँच्ची नै मजाको हुँदोरहेछ। हँसिलो मान्छे आफ्नो परिवारसँग एकचोटि आउन लायक ठाउँ छ। सफा स्वादिलो खाना र शान्त वातावरण रुचाउनेको लागि एकदमै राम्रो छ।

Sumana Thapa⭐⭐⭐⭐⭐
इटहरीको थुप्रै ठाउँमा बसियो बस्न चाहिँ घुम्दाखेरि तर बाटो परेकोले एकचोटि होटेलले चाहिँ आफ्नै घरको झैँ गरेर हामीलाई सुविधा दिएकोमा चाहिँ हामी आभारी छौ एकदमै र अन्य थप आउने ग्राहकहरुलाई पनि एकचोटी कोसेली होटेल चाहिँ छिर्न नभुल्नुहोला भन्दछु

Samjan Kunwar⭐⭐⭐⭐⭐
Common Questions
Everything You Need to Know About Our Services.
Where is Koseli Hotel located ?
We are located in Itahari, near Nepal Bank on Dharan Road. You can easily find us just a few minutes from the main highway.
What types of rooms do you offer ?
We offer a variety of rooms including A/C and Non-A/C options with Single and Double beds. We also have Classic and Standard rooms to suit your comfort and budget.
What are your check-in and check-out times ?
-
Check-in: 12:00 PM
-
Check-out: 11:00 AM
Early check-in or late check-out may be available on request.
Do you have parking facilities ?
Yes, we offer free and secure parking for our guests.
How can I make a reservation ?
You can book directly through our website
Booking Page
call us, or WhatsApp us at
+977 9765379515. Or 025-580865 Call We’ll be happy to assist you!
What services and facilities are available at Koseli Hotel ?
We offer a wide range of amenities to ensure a comfortable and enjoyable stay:
-
✅ A/C and Non-A/C Rooms
-
✅ Free Wi-Fi
-
✅ Telephone
-
✅ Entertainment System (TV, music, and more)
-
✅ Free Parking
-
✅ 24/7 Customer Service
-
✅ Meeting Hall for Events or Conferences
-
✅ Bar with a Relaxing Atmosphere
-
✅ Authentic Nepali & Local Foods
-
✅ Electricity Backup
-
✅ Emergency Services (basic first aid & support)
We aim to provide you with a relaxing and memorable stay at Koseli Hotel.